क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट संचालित मार्टका सामान लिई बचत दावी फिर्ता लिने सम्बन्धी सूचना असार ३०, २०८१, आइतबार १०:५७
2 गार्डेन मार्ट र फर्निचर सकार्ने बारेको सात (७) दिने सार्वजनिक सूचना  । असार २५, २०८१, मंगलबार १०:५४
3 गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना असार १५, २०८१, शनिबार ९:२३
4 गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका बचतकर्ता, ऋणी, सञ्चालक तथा सरोकारवालाहरुलाई जरुरी सूचना असार १५, २०८१, शनिबार ९:१३
5 समस्याग्रस्त घोषित २० वटा सहकारी संस्थाका बचतकर्ताहरु, सञ्चचालकहरु, ऋणी सदस्यहरु र व्यवस्थापकहरुको जानकारीको लागि प्रकाशित अत्यन्त जरुरी सूचना । जेठ २२, २०८१, मंगलबार १७:५४
6 गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कुलेश्वर, काठमाडौंका बचतकर्ता, ऋणी, संचालक तथा सरोकारवालाहरुलाई जरुरी सूचना चैत २७, २०८०, मंगलबार १०:५५