<!DOCTYPE html>
<html lang="ne">
<head>
<meta charset="UTF-8">
<meta name="viewport" content="width=device-width, initial-scale=1.0">

<title>उद्देश्य तथा कार्यक्षेत्र | समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय</title>

<style>
* {
box-sizing: border-box;
}

body {
margin: 0;
padding: 0;
background-color: #f5f7fa;
color: #333;
font-family: "Noto Sans Devanagari", "Mangal", sans-serif;
line-height: 1.9;
}

.container {
width: 92%;
max-width: 1150px;
margin: 40px auto;
}

.content-box {
background: #ffffff;
padding: 35px 45px;
border-radius: 8px;
box-shadow: 0 2px 12px rgba(0, 0, 0, 0.08);
}

.main-title {
text-align: center;
color: #174a7c;
font-size: 30px;
font-weight: 700;
margin-bottom: 35px;
padding-bottom: 15px;
border-bottom: 3px solid #174a7c;
}

.section {
margin-bottom: 40px;
}

.section-title {
color: #174a7c;
font-size: 24px;
font-weight: 700;
margin-bottom: 18px;
padding: 10px 15px;
background-color: #eef4f9;
border-left: 5px solid #174a7c;
border-radius: 3px;
}

.intro {
font-size: 17px;
margin-bottom: 15px;
text-align: justify;
}

.objective-list {
list-style-type: none;
padding: 0;
margin: 0;
}

.objective-list li {
font-size: 16px;
margin-bottom: 12px;
text-align: justify;
padding-left: 35px;
position: relative;
}

.objective-list li::before {
content: "";
position: absolute;
left: 8px;
top: 13px;
width: 8px;
height: 8px;
border-radius: 50%;
background-color: #174a7c;
}

.scope-list {
list-style: none;
counter-reset: scope-counter;
padding: 0;
margin: 0;
}

.scope-list li {
counter-increment: scope-counter;
position: relative;
padding-left: 48px;
margin-bottom: 16px;
font-size: 16px;
text-align: justify;
}

.scope-list li::before {
content: counter(scope-counter, lower-alpha) ")";
position: absolute;
left: 5px;
top: 0;
width: 35px;
font-weight: 700;
color: #174a7c;
}

.footer {
margin-top: 40px;
padding-top: 20px;
border-top: 1px solid #ddd;
text-align: center;
color: #777;
font-size: 14px;
}

/* Tablet */
@media (max-width: 768px) {

.container {
width: 95%;
margin: 20px auto;
}

.content-box {
padding: 25px 20px;
}

.main-title {
font-size: 24px;
}

.section-title {
font-size: 20px;
}

.intro,
.objective-list li,
.scope-list li {
font-size: 15px;
}
}

/* Mobile */
@media (max-width: 480px) {

.content-box {
padding: 20px 15px;
}

.main-title {
font-size: 21px;
}

.section-title {
font-size: 18px;
}

.intro,
.objective-list li,
.scope-list li {
font-size: 14px;
line-height: 1.8;
}

.scope-list li {
padding-left: 40px;
}
}

/* Print */
@media print {

body {
background: #ffffff;
}

.container {
width: 100%;
margin: 0;
}

.content-box {
box-shadow: none;
}
}
</style>
</head>

<body>

<div class="container">

<div class="content-box">

<h1 class="main-title">
उद्देश्य तथा कार्यक्षेत्र
</h1>


<!-- ========================= -->
<!-- १) उद्देश्य -->
<!-- ========================= -->

<section class="section">

<h2 class="section-title">
१) उद्देश्य
</h2>

<p class="intro">
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको मुख्य उद्देश्यहरू
निम्नानुसार रहेका छन्:
</p>

<ul class="objective-list">

<li>
समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र
दायित्व भुक्तानी गर्ने।
</li>

<li>
बचतकर्ताहरूको रकम फिर्ता गर्न चरणबद्ध रणनीति अपनाउने।
</li>

<li>
ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत
बचतकर्ताहरूको रकम फिर्ता चरणबद्ध रूपमा गर्ने।
</li>

<li>
पारदर्शी डिजिटल बैङ्किङ प्रणालीमार्फत सोझै बचतकर्ताको
बैङ्क खातामा पठाउने व्यवस्था मिलाउने।
</li>

</ul>

</section>


<!-- ========================= -->
<!-- २) कार्यक्षेत्र -->
<!-- ========================= -->

<section class="section">

<h2 class="section-title">
२) कार्यक्षेत्र
</h2>

<p class="intro">
सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम समितिको काम, कर्तव्य र अधिकार
देहाय बमोजिम रहेको छ:
</p>

<ol class="scope-list">

<li>
समस्याग्रस्त संस्था वा सङ्घको साधारण सभा, समिति तथा लेखा
सुपरिवेक्षण समितिले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा
विनियम बमोजिम प्रयोग गर्न पाउने सम्पूर्ण अधिकार प्रयोग गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घका समितिको सदस्य, निजका परिवार,
नातेदार, संस्थाका कर्मचारी, संस्था वा सङ्घसँग सम्बन्धित अन्य
संस्था, सङ्घ वा कम्पनीका कर्मचारी, सम्बद्ध तथ्यको जानकारी भएका
वा मिलेमतोबाट कारोबार गरिरहेका अन्य व्यक्ति वा संस्था लगायत
व्यवस्थापन समितिले आवश्यक ठानेका व्यक्तिलाई व्यवस्थापन समितिमा
उपस्थित गराउने, सोधपुछ गर्ने, बयान लिने, आवश्यक कागजात पेश
गर्न लगाउने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति तथा दायित्वको यकिन
विवरण र तथ्याङ्क सङ्कलन गरी अध्ययन, विश्लेषण, लेखाजोखा र
मूल्याङ्कन गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति जिम्मा लिने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको काम कारबाही सम्बन्धी निर्णय तथा
अभिलेख लगायतको सम्पूर्ण व्यवस्थापन आफ्नो नियन्त्रणमा लिने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घले असूल गर्नुपर्ने ऋण, बाँकी
बक्यौता तथा अन्य रकम यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा
विनियम बमोजिमको प्रक्रिया अवलम्बन गरी असूल गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको धितोमा रहेको सम्पत्ति आवश्यकता
अनुसार यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम
लिलाम बिक्री गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति बिक्री गर्ने, उपयोग
गर्ने तथा व्यवस्थापन गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घका सदस्य तथा बचतकर्ताको बचत तथा
शेयर रकम सम्बन्धी अभिलेख तयार गर्ने।
</li>

<li>
सदस्य तथा बचतकर्ताको बचत फिर्ता वा भुक्तानी दिने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन तथा दायित्व
भुक्तानी गर्नको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम
लिक्वीडेटरलाई भएको सबै अधिकार प्रयोग गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सञ्चालक, कर्मचारी वा निजका
परिवारको सदस्यले बचतकर्ताको बचत पूरै वा आंशिक रूपमा कुनै
कम्पनी, संस्था वा आर्थिक कारोबार वा व्यवसायमा प्रयोग गरेको
पाइएमा त्यसरी प्रयोग भएको रकम वा सोबाट बढे बढाएको सम्पत्ति
कब्जामा लिने र सो सम्पत्तिमध्येबाट बचतकर्ताको बचत भरिभराउ
गर्न लिलाम बिक्री वा असूल उपर सम्बन्धी आवश्यक कारबाही गर्ने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको तर्फबाट मुद्दा वा कानूनी
कारबाही र कानूनी प्रतिरक्षा गर्ने।
</li>

<li>
आफ्नो कार्यसम्पादनको लागि आवश्यक पर्ने कार्यविधि वा
मापदण्डहरू बनाई लागू गर्ने वा गराउने।
</li>

<li>
समस्याग्रस्त संस्था वा सङ्घको सञ्चालक र कर्मचारी वा निजहरूका
परिवारका सदस्य वा अन्य व्यक्तिको नाममा राखेको संस्था वा
सङ्घको चल अचल सम्पत्ति वा संस्था वा सङ्घको सम्पत्तिबाट
खरिद गरेको अचल सम्पत्ति कब्जामा लिई त्यस्तो सम्पत्ति लिलाम
बिक्री समेत गरी बचतकर्तालाई फिर्ता दिलाउने काम गर्ने।
</li>

</ol>

</section>


<div class="footer">
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय
</div>

</div>

</div>

</body>
</html>