वि.सं: २०८२ बैशाख २ गते बुधबार, ०५:४५ बजे
नेपाल संवत: ११४५ चौलागा तृतीया - १८
सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८०/०५/२५ को निर्णयबाट समस्याग्रस्त घोषणा भै सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य गर्न यस समितिसमक्ष लेखि आएकोमा सोहि ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत: निलम्बन हुने हुँदा निम्नानुसारको व्यहोरा सम्बन्धित सबैको लागी जानकारी गराईन्छ ।