कार्यालय सरेको सूचना

कार्यालय सरेको सूचना

कार्यालय सरेको सूचना

 

     प्रस्तुत विषयमा साविक काठमाडौं महानगर पालिका वडा नं. २९ अनामनगरबाट संचालन भै आएको  यस कार्यालय मिति २०८०/०५/३१ देखि काठमाडौं महानगर पालिका वडा नं. १० बुद्धनगर स्थित नेपाल हिमालय सिमापार वाणिज्य संघको भवनमा सरेको सम्बन्धित सेवाग्राही तथा सरोकारवालाहरुमा जानकारीको लागी अनुरोध छ।