बार्षिक कार्ययोजना २०८१/८२

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय
बुद्दनगर, काठमाडौं 
वार्षिक कार्ययोजना २०८१/८२
क्र. सं. कार्य विवरण लक्ष्य पटक जिम्मेवारी आ.ब.  २०८१/८२ को लक्ष्य सहितको कार्यान्वयन समयसारिणी कैफियत
प्रथम
त्रैमासिक
दोस्रो त्रैमासिक तेस्रो
 त्रैमासिक
चौथो त्रैमासिक
१० ११ १२
कार्ययोजना एवं प्रगति प्रतिवेदन                              
1 गत वर्षको कार्ययोजना समीक्षा तथा यस वर्षको कार्ययोजना निमार्ण 1 सचिवालय                        
2 बार्षिक/त्रैमासिक प्रतिवेदन पेश गर्ने समिति/सचिवालय                
बैठक तथा छलफल                              
1 व्यवस्थापन समिति बैठक ८० समिति आवश्यकता अनुसार बैठक बस्न सक्ने
2 बचतकर्ता/पीडितको गुनासो सुनुवाइ तथा परामर्श  निरन्तर समिति/सचिवालय    
संस्था/ संचालक/ऋणी/कर्मचारीको चल अचल सम्पत्ति रोक्का गर्ने निरन्तर समिति/सचिवालय  
समितिमा रहेका सहकारी संस्थाहरुको लेखापरीक्षण गराउने समिति/सचिवालय  
ऋणी तथा संचालकको बैंक खाता, राहदानि रोक्का राखि ऋण तथा बक्यौता असुली गर्ने निरन्तर समिति/सचिवालय  
सहकारी संस्थाको रकम प्रयोग गरी खरिद गरिएको जिन्सी सामानहरु लगायत विभिन्न कम्पनीहरूको शेयर रोक्का गरी विक्री गर्ने निरन्तर समिति/सचिवालय खोजतलास गरि लिलाम विक्रि गर्ने
  सहकारी व्यवस्थापन कार्यक्रम घोषणा मिति बाँकी दायित्व प्रथम
त्रैमासिक
दोस्रो त्रैमासिक तेस्रो
 त्रैमासिक
चौथो त्रैमासिक  
1 लु:निभा बहुउद्देश्यीय सहकारी संस्था लि २०७६।०४।१२ 60638851          
2 सोसाईटल बचत तथा ऋण सहकारी संस्था लि २०७५।११।१९ 48922152 बाँकी दायित्व राफसाफ गरी राफसाफ सम्पन्न  
3 स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड  २०७५।०३।१८ 84038792 लिलामी / असूली   ४ करोड बचत फिर्ता बाँकी दायित्व मिलान    
4 प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को-अपरेटिभ लिमिटेड  २०७५।०३।१८ 123693042 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ५ करोड बतच फिर्ता बाँकी दायित्व मिलान  
5 प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड  २०७५।०३।१८ 128832427 ऋणी सदस्य, संचालकबाछ असूली हुन सक्ने अवस्था कम देखिएकाले विश्लेषण गरी दोस्रो चौमासिक भित्र कार्वाहीको लागी लेखि पठाउने  
6 ओरेण्टल को-अपरेटिभ लि.
क. कन्जुमरबचत तथा ऋण सहकारी संस्था लिमिटेड
ख. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ग.  कोहिनुर सेभिङ एण्ड क्रेडीट लि. समेत)
२०७९।०६।०७ 3022373013 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली २० करोड बचत फिर्ता/ मिलान १ अर्व हिसाब मिलान/ बचत फिर्ता  
7 पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड २०८०।०४।०१ 1114803618 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ४० करोड बचत फिर्ता २० करोड बचत फिर्ता  
8 तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड २०८०।०५।२५ 1558161031 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ६० करोड बचत फिर्ता ४० करोड बचत फिर्ता  
9 शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेड २०८०।०५।२५ 9493222896 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ३ अर्ब बचत फिर्ता २ अर्ब बचत फिर्ता  
10 हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेड २०८०।१०।११ 52064265 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ५.२ करोड बचत फिर्ता/मिलान राफसाफ प्रतिवेदन पेश  
11 कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०८०।१०।२६ 2822787793 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   १.५० अर्ब बचत फिर्ता  
12 कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड २०८०।११।०३ 6785105454 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ४ अर्ब बचत फिर्ता  
13 श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०८०।११।२९ 7170275984 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   ४ अर्ब बचत फिर्ता  
14 गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०८०।१२।१३ 3010045360 रोक्का जग्गाको मूल्याङ्कन लिलामी / असूली   २.५० अर्व बचत फिर्ता  
पुनश्च: प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्दै जाँदा कार्ययोजना संसोधन(थपघट) हुन सक्ने ।                            
  मिलापत्र, सट्टापट्टा व्यवस्थापनको निर्देशन कार्यान्वयन भएमा थप कार्य हुन सक्ने छ।                            
  संचालक, ऋणी सदस्यहरुको सम्पत्ती लिलामबाट बचत फिर्ता हुन नसकेमा, सम्बन्धित निकायमा कानूनी कारवाहीको लागी सिफारिस गरिने छ ।                      
  जिल्ला प्रहरी कार्यालयबाट कारवाही भैरहेका मुद्दाहरुको अभिलेख मगाई मागदावीबाट लगतकट्टा गरिने छ ।