2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
Published Date: 2019-03-27 / 03:37pm
(प्रकाशित मिति २०७५।१२।११)
नेपाल सरकारबाट मिति २०७४।७।२० मा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेड, मैतिदेवी, काठमाडौंबाट विभिन्न मितिमा कर्जा लिएका तपसिलमा उल्लेखित ऋणीहरूले यो सूचना प्रकाशित भएको मितिले 1५ (पन्ध्र) दिनभित्र यस समितिको कार्यालय अनामनगर, काठमाण्डौंमा सम्पर्क राखी संस्थाबाट लिएको सावाँ, व्याज सहित सम्पूर्ण ऋण रकम चुक्ता गर्न जानकारी गराइन्छ । सूचनामा उल्लेखित म्यादभित्र ऋण चुक्ता नगर्ने ऋणीहरूको नामको सो संस्थाबाट रोक्का रहेको देहाय बमोजिमको अचल सम्पत्ति सहकारी ऐन, २०७४ को दफा ७९ (१) , दफा १०६ को(च), (ठ) र(ढ) बमोजिम लिलाम विक्री गरी ऋण असूल उपर गरिने छ । यसरी लिलाम विक्री गर्दा सावाँ,व्याज सहित सम्पूर्ण ऋण असूल उपर नभएमा सहकारी ऐन,२०७४ को दफा ८३ बमोजिम ऋणीका एकाघर परिवारका सदस्यहरूको नेपालभर रहेको चल अचल सम्पत्तिबाट समेत असूल उपर गरिने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
Download2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09