2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
Published Date: 2019-01-15 / 11:09am
(प्रथम पटक प्रकाशित मिति २०७५।०९।१९)
नेपाल सरकारबाट मिति २०७४।७।२० मा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेड मैतिदेवी काठमाण्डौ र तत्कालीन समयमा सो संस्थाका विभिन्न स्थानहरूमा रहेका शाखा / उपशाखा कार्यालयहरूबाट विभिन्न मितिमा कर्जा लिएका संस्थाका ऋणीहरूलाई आफुसंग भएको प्रमाण सहित यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र यस समितिको कार्यालय अनामनगर, काठमाण्डौंमा सम्पर्क राखी सम्पूर्ण ऋण रकम चुक्ता गरी धितो रहेको चल अचल सम्पत्ति फुकुवा गरी, गराई फरफारक गर्न सहकारी ऐन, २०७४ को दफा १०६ को (च) बमोजिम यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यो सूचनामा उल्लेखित म्यादभित्र ऋण नबुझाउने ऋणीको कानून बमोजिम रोक्का रहेको जग्गा तथा सो जग्गाले नखामेमा निजको वा निजको एकाघर परिवारको नाममा नेपाल सरहद भित्र रहेका अन्य चल अचल सम्पत्ति समेत प्रचलित कानुन बमोजिम लिलाम गरी ऋण असुल उपर गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ।
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09