2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
Published Date: 2018-11-29 / 02:11pm
यस समितिको मिति २०७५।०७।११ मा बसेको बैठकबाट समितिको नाम समस्याग्रस्त सहकारी व्यवस्थापन समिति राख्ने र कार्यालय साविक सहकारी तथा गरिवी निवारण मन्त्रालय रहेको भवन सिंहदरवार काठमाण्डौंबाट काठमाण्डौं महानगरपालिका वडा नं. २९, अनामनगर सार्ने निर्णय भए बमोजिम नाम परिमार्जन भएको तथा कार्यालय सरेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09
2018-01-09