Notices

कार्यालय भवन सरेको सूचना

Published Date: 2018-05-11 / 07:49am

प्रस्तुत विषयमा समस्याग्रस्त सहकारी संघ संस्था व्यवस्थापन समितिको कार्यालय, राष्ट्रिय सहकारी विकास बोर्डको भवन, हरिहरभवन पुल्चोकबाट सहकारी तथा गरिबी निवारण मन्त्रालयको पुरानो भवनमा सरेको छ । साथै आवेदन संकलन गरिने स्थानमा कुनै परिवर्तन नगरी मिति २०७४।१२।२५ गते प्रकाशित सूचना अनुसार साविककै स्थानहरुबाट भइरहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकाे छ । 

Recent News

20
Jun
सूचना

2018-01-09

View All

Tender Notices